मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लाज शरणम्’ कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीकाे मृत्यु

barnanmedia.com · Tue Apr 01 22:15:45 GMT 2025

महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीकाे मृत्यु भएको छ। उनको कुपोषणकै कारण मृत्यु भएको हो ।

वि.सं. २०६६ साउन १ मा जन्मिएका केसीको जाजरकोटस्थित घरमै मंगलबार (चैत १९ गते) निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)