मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युट्युबर गंगा लामालाई पक्राउ

barnanmedia.com · Tue Apr 01 22:18:31 GMT 2025

युट्युबर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको साइबर ब्यूरो स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)