१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो
setopati.com · Sun Sep 11 00:53:00 GMT 2022
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ।
एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)