मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठक बस्दै

onlinekhabar.com · Sun Sep 18 01:01:49 GMT 2022

२ असोज , भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)