सर्वसाधारणले खोजेको जस्तो बीमा प्रडक्ट ल्याउँछौं
abhiyandaily.com
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान बुधवार ५४ वर्ष पूरा गरेर ५५औं वर्षमा प्रवेश गर्दै छ । संस्थानले ५४ वर्ष पूरा गर्दासम्म धेरै आरोह–अवरोहको सामना गर्नुपर्यो । तर, संस्थानको पछिल्लो व्यावसायिक गतिविधि चुस्त बन्दै गएको देखिन्छ । प्रस्तुत छ, संस्थानका पछिल्ला गतिविधिसहित समसामयिक विषयमा केन्द्रित भएर प्रमुख प्रशासक (प्रमुख कार्यकारी अधिकृत) कविप्रसाद पाठक सँग आर्थिक अभियानका मिलन विश्वकर्मा ले गरेको कुराकानीको सार :
बीमा संस्थान स्थापनाको ५४ वर्ष पूरा गरेर ५५औं वर्षमा प्रवेश गर्दै छ । संस्थानको ५४ वर्षको यात्रालाई कसरी विश्लेषण गर्नुहुन्छ ? पछिल्लो समय के कस्ता काम हुँदै आएका छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)