नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
setopati.com · Mon Apr 24 18:02:21 GMT 2023
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)