सर्वधर्ममा हुन्छ शक्ति पूजा
khabarhub.com · Sat Oct 21 01:04:23 GMT 2023
आधाशक्तिको उपासना प्राचीन कालदेखि नै प्रचलित छ । भारत वर्षमा आर्य र द्रविड दुवै सभ्यतामा मातृपूजा र शक्तिपूजा प्रचलित छ । इरानी, मिश्री, ईका, माया, एजटेक, बौद्ध आदि सभ्यतामा शक्तिपूजा व्यापक रहेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)