मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा जात्रा, सहकारी ठगी मुद्दामा फरार सांसदलाई बिरामी बिदाको सुविधा

barnanmedia.com · Tue Apr 01 22:22:00 GMT 2025

कानुन बनाउने थलोमै जात्रा भएपछि सिंहदरबारबाट के अपेक्षा गर्नुृ र। सरकारले सहकारी ठगलाई कारबाही गरेन, सत्तारुढ दलमा आवद्ध सहकारी ठगले उन्मुक्ति पाए भनेर भन्नुको पनि औचित्य नहुने भयो।

किनकी कानुन बनाउने थलोमै यो हदसम्म मिलेमतो हुन्छ भने प्रस्ट हुनुस् अन्यत्र बथितिको कति चाँङ होला।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)