टोरिनोविरुद्ध युभेन्ट्सको कठिन जित
nepalipatra.com · Sun Oct 03 05:50:56 GMT 2021
काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)