लुम्बिनी प्रदेशका यी ५० स्वास्थ्यकर्मीको सरुवा, को कहाँ?
swasthyakhabar.com · Mon Sep 05 16:47:00 GMT 2022
काठमाडौं- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयमा कार्यरत ५० स्वास्थ्यकर्मीको सरुवा गरेको छ। मन्त्रालयले सरुवा र कामकाजका लागि कर्मचारीको हेरफेर गरेको हो।
सोमबार सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्यकर्मीको सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)