मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित

nepallive.com · Mon Apr 12 00:48:00 GMT 2021

काठमाडौं – भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)