सत्ता गठबन्धनमा टुंगियो सिट बाँडफाँट, कहाँ कुन दलले पायो ?
kendrabindu.com · Sat Oct 08 00:49:40 GMT 2022
सत्तारुढ गठबन्धनमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भागबन्डा टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको हो । सहमतिअनुसार माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)