लेबी बुझाउन नेताहरूलाई जसपाको ताकेता
baahrakhari.com · Wed Jul 12 17:04:00 GMT 2023
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय तहका नेताहरुरूलाई लेबी बुझाउन ताकेता गरेको छ ।
बुधबार पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पत्र काटी लेबी बुझाउन ताकेता गरेका हुन् । पत्रमा पार्टीका केन्द्रीय समिति सदस्य, केन्द्रीय राजनीतिक समिति सदस्य र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तसम्ममा बुझाउन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)