कुलमान र हितेन्द्र दुवै झगडियालाई बिदा गरौँ, संस्थालाई सहज गतिमा चल्न दिऊँ
barnanmedia.com · Tue Apr 01 22:32:01 GMT 2025

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको लडाइँले नेपाल विद्युत प्राधिकरण अस्तव्यस्त बन्न पुगेको छ । आफू जसरी पनि पदमा पुग्ने र त्यसका लागि अनुकूलका राजनीतिक शक्तिको आड लिने उनीहरुको प्रवृत्तिले राज्यको एउटा स्रोतसम्पन्न अड्डा थिलाथिलो बन्ने अवस्था आएको छ ।
विगतमा एक कार्यकाल कार्यकारी निर्देशकको पद खाइसकेका कुलमान दोस्रो कार्यकाल पनि खान प्रयासरत थिए । उनले त्यतिखेर यति धेरै चलखेल गरे कि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई खपिनसक्नु भयो । उनले कुलमानको कार्यकाल सकिएपछि उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)