रुकुमको सानीभेरीमा ५ को मृत्यु,१० घाइते
ekantipur.com · Fri Nov 03 20:59:14 GMT 2023
रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु र १० जना घाइते भएको विवरण आएको छ ।
जिप्रकाका सुचना अधिकारी इन्सपेक्टर धर्मेन्द्र खड्काका अनुसार क्षतिको विवरण आउने क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)