इन्टरलाई इटालीयन सुपकरकप
ekantipur.com · Thu Jan 19 01:13:19 GMT 2023
रियाद — भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो ।
यससँगै इन्टरले सिजनको पहिलो उपाधि पनि हात पारेको छ । जेकोले एक गोल गरे र फेडरिक डिमार्कोले गरेको पहिलो गोलमा सहयोगी भूमिका पनि निभाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)