बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
khabarhub.com · Thu Mar 10 00:33:53 GMT 2022
काठमाडौं- फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)