रुस अझै युक्रेनी समस्याको कूटनीतिक समाधानप्रति आशावादी
baahrakhari.com · Tue Feb 15 01:01:00 GMT 2022
काठमाडौं । रुसले पश्चिमजगत्सँगको आफ्नो तनावको अझै कूटनीतिक समाधान सम्भव रहेको अभिव्यक्ति दिएको छ । टेलिभिजनबाट प्रसारित बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कूटनीतिक वार्ता अझै सकिएको छैन’ भनिएको थियो ।
एक दर्जनभन्दा बढी मुलुकले युक्रेनबाट आफ्ना नागरिकलाई फर्कन आह्वान तथा अमेरिकाले युक्रेनमा जुनसुकै बेला बमबारी हुन सक्ने जनाएपछि रुसको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)