फरार ढोरपाटनका मेयर सार्वजनिक
rajdhanidaily.com · Tue Nov 21 23:20:39 GMT 2023
पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सार्वजनिक भएका छन् । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार थिए ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)