मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने? (भिडिओ)

setopati.com · Sat Feb 18 00:43:34 GMT 2023

घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ।

माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)