मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

lokaantar.com · Sun Jul 02 00:37:32 GMT 2023

श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)