मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत-चिलीबीच डिजिटल प्रविधिमा सहकार्य हुने

barnanmedia.com · Tue Apr 01 22:39:32 GMT 2025

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार चिलीका राष्ट्रपति गेब्रियल बोरिक फोन्तसँग हैदराबाद हाउसमा भेटवार्ता गरेका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आतङ्कवाद र सङ्गठित अपराधको सामना गर्न दुवै देशले सहकार्यलाई अझ प्रगाढ बनाउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)