मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जावमाथि मुम्बईको सजिलो जित

ekantipur.com · Thu May 04 00:54:13 GMT 2023

मोहाली — इशान्त शर्मा र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ मा बुधबार पञ्जाव किंग्सलई सजिलै ६ विकेटले पराजित गरेको छ ।

जितका लागि २ सय २ सय १५ रनको चुनौती पाएको मुम्बईले चार विकेट गुमाएर १८.५ ओभरमै २ सय १६ रन बनायो । इशान्तले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)