बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु , हुनेको दर बढ्यो
barnanmedia.com · Wed Nov 05 22:14:53 GMT 2025

बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु दरमा वृद्धि देखिएको छ।
यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो बर्ष डेङ्गुका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)