मेक्सिकन समर्थकबाट बच्न के गर्दैछ इंग्ल्यान्ड टोली ?
nepalviews.com · Fri Jul 03 08:27:55 GMT 2026
काठमाडौं । इंग्ल्यान्डले विश्वकपको अन्तिम १६ अन्तर्गत मेक्सिकोसँग हुने खेलअघि आफ्ना खेलाडीहरूको आराम र निद्रा प्रभावित नहोस् भनेर विशेष सावधानी अपनाएको छ ।
Thomas Tuchel (थोमस टुचेल) को प्रशिक्षणमा रहेको इंग्ल्यान्डले सोमबार मेक्सिकोसँग खेल्दैछ । टोली शुक्रबार मेक्सिको सिटी पुग्नेछ र खेलअघि त्यहाँ दुई रात बस्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)