जेनजीहरू एकै छाताभित्र आउन मुस्किल हुँदा पुराना दलहरूलाई फाइदा
barnanmedia.com · Wed Nov 05 22:25:57 GMT 2025

गत भदौ २३ र २४ को विद्रोहले जे जति क्षति गर्यो। त्यसपछि धेरैको आशा थियो, सुनौलो किरण पनि छरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुका साथै प्रतिनिधिसभा पनि विघटन भयो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा मध्यावधि चुनाव पनि घोषणा गरिसकेको छ।
यो अवस्थामा पुराना दलका शीर्ष नेपालमा जेनजीको दल बन्ने, जेनजीहरू एक ठाउँमा आउने र आगामी चुनावमा बुहमत ल्याउछन् भन्ने आशा थियो। तर, चुनाव नजिकिदै जाँदा सम्भावना देखिँदैन। बरु पुराना दलहरु सक्रिय बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)