मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन

barnanmedia.com · Wed Nov 05 22:36:42 GMT 2025

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखाले साधारण निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

उत्तीर्ण उम्मेदवारहरूले कात्तिक २३ गते बिहान १० बजे नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो ४-४ प्रति लिएर सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय भद्रगोलमा सम्पर्क राख्न सूचित गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)