वन्यजन्तुका लागि पोखरी
nepalsamaya.com · Thu May 11 23:45:00 GMT 2023
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा यस वर्षका जिल्लाका ६ वटा वनमा वन्यजन्तुको लागि पोखरी निर्माण भएको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले वनमा पोखरी बनाइएको हो । तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: May 12, 2023| 05:30. 00 शुक्रबार, वैशाख २९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)