भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथिको आक्रमण ‘आफन्तको आवेग’: प्रतिवेदन (भिडियो)
news24nepal.tv · Sun Jun 06 17:39:13 GMT 2021
बाँके । भेरी अस्पताल बाँकेमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको एकसाता पछि सरकारले स्वास्थ्य सम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी थाल्यो । जस्मा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जरिवानादेखि कैदसम्मको व्यवस्था गरियो ।
तर यो भने संशोधनपछि जारी हुने अध्यादेशको व्यवस्था भयो । तर जुन घटनालाई मुल केन्द्रमा राखेर अध्यादेशमा नयाँ व्यवस्थाको तयारी गरियो । त्यही घटनाका दोषीहरुले भने उन्मुक्ति पाउने अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)