यू-१९ विश्वकप: सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दाैडबाट बाहिरियाे नेपाल
nepalpress.com · Tue Jan 30 16:28:00 GMT 2024
काठमाडौ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सका खेल नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।
मंगलबार भएको सुपर सिक्सका खेलमा भारत र पाकिस्तान विजयी भएसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । जितसँगै भारत र पाकिस्तानको ६ अंक भएको छ । २ खेल खेल्न बाँकी नेपाल अंकविहीन छ । नेपालले दुवै खेलमा जित निकाले पनि ४ अंकमात्रै हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)