मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने

barnanmedia.com · Wed Nov 05 23:01:48 GMT 2025

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीकाे राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने भएका छन् ।

अध्यक्ष चाैधरीले आफूले राजीनामा बुझाएको भनिएको पत्र किर्ते भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)