पाँचतारे होटल याक एण्ड यती बन्द गर्न सरकारको निर्देशन
himalkhabar.com · Wed Feb 09 17:09:23 GMT 2022
पर्यटन विभागले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएको छ।
होटलमा सञ्चालित क्यासिनोले रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर बापत बुझाउनु पर्ने रु. ४२ करोड २५ लाख ६८ हजार नतिरेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो दुबै सञ्चालन नगर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)