माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारीको टुंगो लगाउने
farakdhar.com · Mon Jan 03 01:06:16 GMT 2022
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो ।
बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्दसत्रमा पेस गरेका २३७ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)