मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमारलाई समेट्दै विश्वकपका लागि ब्राजिलियन टोली घोषणा

barnanmedia.com · Tue May 19 03:11:20 GMT 2026

काठमाडौं । अनुभवी फरवार्ड नेयमारलाई समेट्दै फिफा विश्वकप–२०२६ का लागि ब्राजिलियन टोली घोषणा भएको छ ।

सोमबार मुख्य प्रशिक्षक कार्लो एन्सोलोट्टीले नेयमारलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । पछिल्लो सयम चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ यता ब्राजिलका लागि खेलेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)