नेपाल लाइभ समाचार [२०७८ मंसिर ४]
nepallive.com · Sat Nov 20 17:24:00 GMT 2021
१) पाँच दल होइन, अरु १० वटा आए पनि एमालेलाई फरक नपर्ने एमाले अध्यक्ष ओलीको तर्क, अब एमाले फोहोरविनाको स्वच्छ बनेको उल्लेख । (ओलीको तर्क)
२) चितवनमा हुने १०औं महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यताका लागि एमालेले दियो विभिन्न दलहरूलाई निम्तो, एमालेबाटै विभाजित भएर गठन भएको एकीकृत समाजवादीलाई भने निमन्त्रणा नगरिने । (दलहरुलाई एमालेको निम्तो)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)