नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीको कारबाहीमा
baahrakhari.com · Sat Apr 08 17:06:00 GMT 2023
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।
सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)