लिलामणि पोखरेलको दाबी : गृहमन्त्रालय माओवादीको हुनुपर्दछ (भिडिओसहित)
reportersnepal.com · Mon Jan 30 16:58:22 GMT 2023
काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृहमन्त्रालय अब माओवादीले राख्ने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)