प्रदर्शनका क्रममा गोली लागेर घाइते रेविकालाई भेट्न अस्पताल पुगे रास्वपा
barnanmedia.com · Tue Apr 01 22:47:39 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उपचाररत रेविका खत्रीको परिवारसँग भेट गरेका छन् ।
सांसदहरू सोबिता गौतम, गणेश पराजुली र चन्दा कार्की मंगलबार साँझ अस्पतालमा पुगेर उनको परिवारलाई भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)