मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपरस्टारदेखि विज्ञापन व्यवसायीसम्म: विकास बोर्डको अध्यक्ष पदका १० दावेदार

kalakarmi.com · Tue Jul 05 00:33:50 GMT 2022

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि विभिन्न १० जना चलचित्रकर्मीहरुले आवेदन दिएका छन् ।

बोर्डको अध्यक्ष पदमा आवेदन दिने अन्तिम दिन गत आइतबारलाई तोकिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका अनुसार अध्यक्षका लागि आवेदन दिनेहरुमा भुवन केसी, सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ तथा निर्मलराज पौडेल छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)