मानव बेचबिखन नियन्त्रण गर्न तथ्याङ्क व्यवस्थापन आवश्यक
lokpath.com · Tue Oct 05 16:30:31 GMT 2021
रुपन्देही । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीयस्तरमा तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ ।
माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्नका लागि सरकार पक्षबाट योजना निर्माण तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)