मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीले छान्यो प्रदेश १ को जिल्ला नेतृत्व, कसलाई कहाँको जिम्मेवारी?

nepalkhabar.com · Mon Sep 06 17:23:16 GMT 2021

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश १ समितिले जिल्ला सम्मेलनसम्मलाई नेताहरुको कार्यविभाजन गरेको छ।

यही आइतवार प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह-इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)