शुक्रबार पनि माइतीघरमा दृष्टिविहीनको धर्ना
rajdhanidaily.com · Fri Jul 03 08:35:20 GMT 2026

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनले शुक्रबार पनि काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन्।
उनीहरू माइतीघरमा धर्ना दिन थालेको १२ दिन पुगेको छ। उनीहरूले सरकारविरुद्ध प्रदर्शन पनि जारी राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)