माओवादी प्रवेश गरेकै दिन द्धारिकालाल चौधरीको ठोकुवा : एमालेले सामान्य बहुमत ल्याए म राजनीतिबाट सन्यास लिन्छु (भिडिओसहित)
reportersnepal.com · Sun Oct 02 17:18:47 GMT 2022
काठमाडौं, १६ असोज । आजमात्रै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका द्धारिकालाल चौधरीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको सामान्य बहुमतमात्रै आएपनि आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
पार्टी प्रवेशलगत्तै प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले सामान्य बहुमत ल्यायो भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनै नसक्ने भनेर आफूले ठोकुवा नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)