एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा विशेष छुट
clickmandu.com · Tue May 19 03:22:16 GMT 2026

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।
यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमाविभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)