सेनामा कार्यरत गिरीलाई गिनिज प्रमाणपत्र
ekantipur.com · Wed Sep 13 17:01:31 GMT 2023
काठमाडौँ — नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरीले संसारमै ‘सबैभन्दा छोटो समयमा भर्याङका खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।
यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३० दशमलव ८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डमा यही विधामा नाम लेखाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)