म्यान्चेस्टर डर्बीः सिटीको सानदार जित, युनाइटेड स्तब्ध
nepalipatra.com · Mon Oct 03 06:22:19 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सोमबार भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६–३ को सानदार जित निकालेको हो ।
सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक गरे । युनाइटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)