नेपाल लाइभ समाचार [२०७८ कात्तिक ५]
nepallive.com · Fri Oct 22 17:01:00 GMT 2021
१) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको पूर्वन्यायाधीशहरुको दाबी, स्वयं निकास नदिए महाअभियोग प्रस्ताव अघि बढाउन संसद्लाई अपिल । (प्रधानन्यायाधीशलाई महाअभियोको अपिल)
२) प्रहरी, सशस्त्र र अनुसन्धान विभागमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्री खाँणको निर्देशन, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न नमिल्ने, सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने । (गृहमन्त्रीको निर्देशन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)