हारका बावजुद इटालीसँगै वेल्स अन्तिम १६ मा, स्वीटजरल्याण्डको आशा कायम
ratopati.com
इटालीसँग पराजित भए पनि वेल्स समूह ए बाट यूराे २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । इटाली समूह विजेता बन्यो भने वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
आइतबार सम्पन्न खेलमा ३९ औँ मिनेटमा माटेओ पेसिनाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा वेल्सका इथान एम्पाडुले रातो कार्ड खाएपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)