मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिउँदे अधिवेशनमा २७ बैठक, देउवासहित सात सांसद बढी ‘गयल’

rajdhanidaily.com · Tue Apr 01 23:02:17 GMT 2025

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (हिजो) राति (१२ बजे)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालू अधिवेशन गत १८ माघदेखि सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)