सूर्यविनायकमा मेलम्चीको पानी वितरण
dcnepal.com · Wed May 14 17:17:30 GMT 2025

भक्तपुर। यहाँको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्यांकीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)